यतिबेला नेपाल आइडलको दोस्रो अडिसन चलिरहेको छ। दोस्रो अडिसनमा र्याप गाएर धेरै दर्शकको मन जित्न सफल प्रतियोगी हुन्, करिश्मा विष्ट । उनले नेपाल आइडलको सिजन २ को पहिलो अडिसनमा र्याप गाएर दर्शक र जजको मन जितेकी थिइन्।नेपाल आइडलको अडिसनबाट बाहिरीएपछि उनी पहिलो पटक मिडियामा प्रस्तुत भएकी छिन्। उनी नेपाल आइडलमा जुन लुक्समा देखिएकी थिइन्, तर मिडियामा प्रस्तुत हुँदा उनी निकै फरक लुक्समा देखिएकी छिन्।
थप जानकारीको लागि भिडियो :-
Comments
Post a Comment