यी हुन् ५ उत्कृस्ट खेलाडी जो २० औं शताब्तीको अन्त्यमा जन्मिएका थिए :
५) मोइज किन (जुभेन्ट्स / इटली) – १०.८० मिलियन युरोसन् २०१६ को नोभेम्बरमा इटलीका युवा स्ट्राइकर मोइज किन सन् २००० भन्दा यता जन्मिएर युरोपका शीर्ष ४ लिगमा डेब्यु गर्ने पहिलो खेलाडी बने । १६ बर्षीय उनले पेस्काराविरुद्धको खेलमा युभेन्ट्सका लागि ८४ औं मिनेटमा खेल मैदान प्रवेश गरे । त्यसकै तीन दिनपछि पुन: उनले च्याम्पियन्स लिगमा समेत सेभिल्ला बिरुद्ध खेलको ८४ औं मिनेटमा नै डेब्यु गरे।
सो सिजन उनले लिगको अन्तिम खेलमा बोलोग्नाविरुद्ध खेल जिताउन गोल समेत गरेका थिए । अर्को सिजन उनि ऋणमा हेलास भेरोनाको टोलीमा सरुवा भए र १९ खेल खेल्दै टोलीका लागि ४ गोल समेत गरे । यस सिजन भने इटालियन महारथी युभेन्ट्सले किनलाई क्लबमै राखेको छ ।
४) जेडन सान्चो (बोरुसिया डर्टमुन्ड / इंग्ल्याण्ड) – १८ मिलियन युरो
Comments
Post a Comment