निर्मला पन्तको लागी ऋषि र रबी सङ्गै हजारौ युवाहरु आक्रोशित हुँदै आन्दोलनमा उत्रीए,……..हेर्नुहोस भिडियो

३० भदौ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै राजधानीमा विशाल प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन सयौं सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुगेकी थिइन् ।

Comments