उस्तै अनुहार देखिने केहि सेलेब्रिटिहरू (तस्विर सहित)



कहिले काही दुनियामा एउटै अनुहार भएको मानिसहरु पनि तपाई हामीले भेटेका तथा देखेका पनि छौ । उनिहर मानिस एउटै नभए पनि झट्ट हे र्दा एउटै खालको देखिन्छ ।

अनि दुनियामा एउटै अनुहार भएको मानिस ७ जना सम्म हुनन्छ भन्ने पनि विश्वास गरिन्छ। उस्तै अनुहार खोज्न सलिजो तब हुन्छ जब तपाइ र तपाइ जस्तै देखिने मानिस पनि मिडियामा अाइरहनु हुन्छ। सेलेब्रिटिहरु को कुरामा उस्तै अनुहार भएकाहरु खोज्न भने सापेक्षिक रुपमा सजिलो हुन्छ।

यसैमा हामी तपाईहरु लाई यस्तो जानकारी दिन गईरहेका छौं की । जो मानिस फरक फरक हुन तर हेर्दा दुबै जना उस्तै देखिन्छ । हामी तपाईहरु लाई बलिउडका चर्चित नायक तथा नायिकाहरुको अन्य स्वदेश तथा बिदेशीहरु संग मिल्दा जुल्दा अनुहार प्रस्तुत गर्ने छौं ।

ऐस्वर्या राय र स्नेहा उल्लालऐस्वर्या राय र स्नेहा उल्लाल



एंजेलीना जोशी र ईशा गुप्ता


अमिर खान र टाम हैंस


कटरीना कैफ र जरीना खान


करीना कपुर र पेरीस हिल्टन


प्रीयंका चोपडा र अमाला पौल


रितिक रोशन र हरमान वानेजा


सोनाश्री सिंहा र रीना रोय


जोहन अब्राहम र मुवासीर मलीक


अर्वाज खान र रोजर फेडरर

44SHARES
ShareTweet

Comments