५ वर्षिय बालिकाको यति सुन्दर कपाल, उनलई हेर्नकै लागि मान्छेको ओइरो

एजेन्सी । इजरायलको तल अविव शहरमा जन्मिएकी ५ वर्षिय बालिका मिया अफलालो सुन्दर र चम्किलो कपालको कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् । यो फेसन मार्केट र इन्टरनेटको दुनियाँमा उनले आफ्नो सुन्दरताको कारण निकै तहल्का मच्चाएकी छन् ।बालिकाको यति सुन्दर तस्वीर इजरायलको भोग पत्रीकाले प्रकाशन गरेको थियो । बालिकाको सुखद क्षेण खोसिएकोमा केही मानिसहरु उनका बाबुआमा देखि असन्तुष्ट रहेका छन् । यतिबेला उनका फ्यानहरु थुप्रै भइसकेका छन् ।केही मानिसहरु उनको सुन्दर कपाल हेर्नकै लागि भएपनि उनी भएको ठाउमा आउने गरेका छन् । उनको कपाल स्याहार गर्नको लागि एक हेयर स्टाइलिस्ट पनि राखेका छन् । तर कतिपय मानिसहरुले भने उनलाई प्रदर्शनमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
Agency. Mia Aflawo, a 5-year-old girl, born in the city of Aviv at the bottom of Israel, has become viral in the social network due to the beautiful and bright colors. In this fashion market and in the world of the world, she has made a lot of herbal because of her beauty. Such a beautiful picture of the public was published by Israel's delight. Some people are dissatisfied with their parents because they are enjoying the pleasant area of ​​the girl. His fans have been so busy at that time. Some people have come to the spot where they look for their beautiful hair.

Comments