बलात्कार पछि मृत भेटिएकी कंचनपुरकी १३ वर्षे बालिका निर्मला पन्तकी आमा दुर्गा देवी पन्तले निर्मला हराएपछि रोशनी बमले भनेका केही अमिल्दा कुराले आफुलाई बम दिदी बहिनी माथि शंका लागेको खुलासा गरेकी छिन।
साउन १० गते साथी रोशनीको घर जादा हराएकी निर्मलाको शव भोलिपल्ट बिहान घर बाट केही टाढाको उखुबारीमा भेटिएको थियो।
पन्त र उनका श्रीमान यज्ञराजले आफुहरुलाई बम दिदीबहिनी माथि शंका लाग्नुकाे कारण सुनाएका छन्। हेर्नुस् भिडियाे
Comments
Post a Comment