सलमानले आफ्नी बहिनीलाई दिए यस्तो शानदार उपहार! जो कोहीलाई सोच्न सम्म गाह्रो

एजेन्सी, बलिउडमा खानहरुको कुनै कमी छैन । तर ती मध्ये केही खानहरु हिट भए भने बाँकी सुपरफ्लप भए। सलमान खान, शाहरुख खान र आमिर खान बाहेक अरु खानहरु खासै चर्चामा आउन सकेनन् । आज हामी यी खानहरु मध्ये एकको बारेमा बताउन गईरहेका छौँ ।सलमान खान बलिउडका एक सुपरस्टार नायक मानिने गर्छन् । संसारभर उनलाई नचिन्ने मान्छेहरु कमै छन्। उनि एक कुशल अभिनेता हुन।उनी अभिनित सम्पूर्ण चलचित्रहरु दर्शकहरुले निकै रुचाउछन् ।हामी सबैलाई थाहा छ कि बलिउडका हरेक स्टारहरुको छुट्टै सोख हुने गर्छ। त्यसैगरि सुपरस्टारहरुको पनि आ-आफ्नो फरक सोख हुने गर्छन्। जुन हरेक मिडिया मार्फत चर्चामा आउने गर्छ। सलमान खानको प्राय रिसाउने बानीका साथै उदारता भवनासमेत चर्चामा आउने गरेका छन्।हामी सबैलाई थाहा छ कि केही दिन अघि मात्रै रक्षाबन्धन पर्व सकिएको छ । सलमान खानले यो पर्व आफ्ना परिवारका सदस्यहरुको साथमा मनाएका थिए । हामी तस्बिरमा देख्न सक्छौ कि सलमान खान आफ्नो भाई र दुई बहिनिहरु अलवीरा र अर्पिता खानको साथमा रहेका छन् ।

Comments