नेपाल आइडलकी प्रतिस्पर्धी द भ्वाइस अफ नेपालमा पुगेपछि… (भिडियो)

अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता द भ्वाइस अफ नेपाल अहिले संचालन भइरहेको छ।
कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ , सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचको रुपमा छन्।
हिजो प्रसारित पाँचौ एपिसोडमा विभिन्न प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुती देखाएका थिए। जसमध्ये नेपाल आइडलको प्रथम संस्करणमा टप १८ मा पर्न सफल प्रतिस्पर्धीले पनि द भ्वाइस अफ नेपालमा आफ्नो प्रस्तुती दिन पुगिन्। उनको प्रस्तुतीले चारै जना कोचको मन जितेको थियो।
यस्तो छ उनको प्रस्तुती

Comments