२२ दिनदेखी हराएकी निक्कि पराजुली सकुशल फेला



यो खुसिको खबरलाई सबैले सेयर गरेर साथ दिनुहोला

भेटिए हराएको NIKKY PARAJULI सकुसल आज २२ दिनपछिएउटा पिडित आमा रुदै कराउँदै गुहार मागेको त्यो पुकार आज भगवानले सुनेको छ Manju Parajuli को कान्छी छोरि Nikky parajuli हाम्रो हात लागिसकेको छ सबै सबैमा जानकारी गराउँद छु जहाँ जहाँ रहेर सारा नेपालीहरुले लगायत मिडिया कर्मिहरुले आफ्नै छोरि आफ्नै बहिनि सम्झेर हामिलाई साथ दिनुभएको छ म सबैसबै सहयोगि दाताहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु

बिगत २१ दिन अघि बेपत्ता भएको निकी आज २२ दिनपछि अहिले गाम्रो हात लागिसकेको छ यो यात्रामा उसैको जेठा दाजु sum sher parajuli ले आफ्नो कर्तव्य एउटा दाजु भएर साँच्चै निभाएको छ म गर्व गर्छु सम्सेर भाई प्रति यस्तै दाजु सबै बहिनिहरुले पाउन र सम्भव भए बैनिलाई live लिएर परिवार संग आउनेछु ।।

जितेन बान्तावा को फेसबुक बाट

Comments