पत्रकार श्रेष्ठ सम्मानित, पुरस्कारको राशी वृद्धाश्रमलाई प्रदान


भदौ, पोखरा । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुलीले आˆना बाबुआमाको नाममा स्थापना गरेको ऋषि-लिला पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन् ।

सम्मानित श्रेष्ठ पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । उनी १८ वर्षदेखी पत्रकारितामा क्रियाशील छन् ।भदौ, पोखरा । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुलीले आˆना बाबुआमाको नाममा स्थापना गरेको ऋषि-लिला पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन् ।

सम्मानित श्रेष्ठ पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । उनी १८ वर्षदेखी पत्रकारितामा क्रियाशील छन् ।

Comments