धुर्मुसको फिल्ममा खेल्दिन भने माग्नेबुढाले, जन्मदिनमै रोए धुर्मुस–सुन्तली



सबैका प्रिय र पुननिर्मणका अग्रणी तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’को आज जन्म दिन परेको छ । उनलाई साथी भाई र आफ्न आफन्त हरुले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् । धुर्मुसले आज बिहिबार ३५ औं जन्मदिन मनाउदै छन् । हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ले गरेको कामको चर्चा एकदमै छ । उनले समाज र जनताको हितमा रहेर धेरै काम गरेका छन् ।


भूकम्पपछि सामाजिक काममा सक्रिय रहनुभएका कलाकार सिताराम र कुञ्जनाले धुर्मुस(सुन्तली फाउण्डेशननै सञ्चालन गरेर जनसेवा गरिरहनुभएको छ । धुर्मस सुन्तली फाउण्डेशनले यसअघि गिरान्चौर , मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण,रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । अनलाईन टिभी नेपाल परिवारको तर्फ बाट जन्मदिनको धेरै-धेरै शुभकामना !

नेपालका रियल हिरो सिता राम कट्टेल लाई आज जन्म दिन परेकोले जन्म दिनको लाखौ अनि करोडौं शुभकामना ! कमेन्टमा दिनुहोस शुभकामना ,मनपरे लाईक अनि सेयर गर्नुहोस । जन्मदिन को करोडौं शुभकामना सधै येस्तै मुस्कान मुस्कुराइ रहेको सधै देख्न पाउ

Comments