चर्चित बाल–गायक अशोक दर्जीको आवाजमा फेरी गर्को गित चौरीको चाम्रो छुर्पी चाडै बजारमा (भिडियो

चर्चित बाल–गायक अशोक दर्जी मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गितबाट निकै नै चर्चामा आएका थिए। युटूब र सामाजिक सज्जालमा ब्यापक भाइरल भएका असोक दर्जि हाम्रो लागि कुनै नौलो नाम होइन । बाल–गायक अशोक दर्जीको आवाजमा फेरी गर्को गित सार्बजनीक हुनेभएको छ । पोखराको एक कार्यक्रम चैरीको चाम्रो छुर्पि बोलको गित ल्याउनेहछौ भने पछी हब फेरी उक्त बोलको गित सार्बजनीक हुनेभएको छ ।







स्टुडीयो नायनका म्यानेजर टिकाराम बुढाथोकीले चौरीको चाम्रो छुर्पी अब दशैँ नआउदै आउनेछ भनी भनेका छन् । चौरीको चाम्रो छुर्पी गितलाइ पनि मनबिनाको धन ठुलो जस्तै गरी माया गरिदिनुहोला है भन्दै टिकाराम बुढाथोकीले भनेका छन् । हेर्नुहोस् भिडियो

Comments