पोखराबाट आयो फेरी अत्यत दुखद खबर, यस्तो अवस्थामा फेला परिन ९ बर्षिय बालिका (भिडियो)

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । सोमबार साझँ ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रीया बिकको मंगलबार बिहान शव भेटिएको हो ।उनको शव पोखरा २२ कोदीमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए । शवलाई हेर्दा कर्तव्य गरी हत्या गरेको जस्तो देखिएपनि पोष्टमार्टम गरेपछि मात्रै सबै कुरा थाहा हुने कार्कीले बताए ।’

Comments