ओली र ट्रम्पविच भेट, दुई मिनेट कुराकानी

काठमाण्डौ,  असोज १० ।प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो ।स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करिव पाँच घण्ट चल्छ । यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।

उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिले सहभागिता जनाएका छन ।’ यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

Kathmandu, Feb. 10: Prime Minister KP Sharma Oli and US President Donald Trump has talked about two minutes. It has been discussed in the welcome program organized by the President Trump and the First Lady Melanie Trump on Tuesday evening on the high-profile discussion of the UN General Assembly. The American president has a brief conversation with all those who attend the reception and photographs. This welcoming ceremony takes about five hours as all members of the country come and have a high-level guest visit. At the same time, Oli was four days old from New York Orleans to address her conversation.




New York's information about engagement in the brief discussion and discussions between them is said by the Nepalese government, "The Nation Head of various countries of New York, who participated in the 73th General Assembly, Government Chief and

Comments