भाई अरबाजले अर्की सुन्दरीलाई घर भित्यार्याउँछु भनेपछि रोके सलमानले ? यि प्रेमीकालाई पत्नि बनाउन नपाउने नै हुन् त अरबाजले ? (फोटोफिचर)

बलिउडमा अभिनेता सलमान खान अति नै चर्चित छन् । बलिउडमा जति सलमान खान चर्चित छन् उती नै उनका भाइ पनि छन् ।अभिनेता सलमानका भाईको केहि समय अघि मलाईका अरोरा खानसँग डिभोर्स भएको थियो । अब भने सलमानका भाईले दोस्री भित्र्याउने तयारीमा छन्बिषयमा सलमान खान भने मन्जुर छैनन् । तर सलमानका भाई अरबाज खान भने आफ्नी गर्लफ्रेण्ड इटालियन मोडल जार्जिया यन्ड्रीयानीसँग बिहे गर्ने तयारीमा जुटिसकेका छन्। हेरौ उनका केही हट तस्वीर 

Comments