नेपाल आईडलबाट चर्चामा आएकी काउली बूढीले लोेक दोहोरी गायिका जानकी तारामीलाई हसाएरै मुर्छा पारीन् (हेर्नुहोस् भिडियो)
काठमाडौं – नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेकी काउलीबुढी सबैको आँखामा छाएकी छन् । उनी सुमधुर स्वरकी खानी छन् पहिले देखि नै कार्यक्रम संचालन गरिरहेकी काउली बुढी अहिले नेपाल आइडल पछी निकै भाइरल भएकी छन् । काउलीबूढी अहिले सामाजिक संजालमा ब्यापक छाइरहेको अवस्था छ।काउली बूढी अर्थात सन्ध्या बूढा काउली बूढी कार्यक्रम संचालन गर्ने पत्रकार हुन्।नेपाल आईडलमा चर्चा पाएसँगै उनका पुराना कार्यक्रम शोहरु पनि अहिले धेरै हेर्न थालिएको छ।
Comments
Post a Comment