महिना पुग्न नपाउदै अशोक दर्जीको घर बारे यस्तो ठूलो खुलासा,भाइबहिनीले स्कुल जान छाडे (हेर्नुहोस् भिडियो)
on
Get link
Facebook
X
Pinterest
Email
Other Apps
अशोक दर्जी मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गितबाट निकै नै चर्चामा आएका थिय। युटूब र सामाजिक सज्जालमा ब्यापक भाइरल भएका असोक दर्जि हाम्रो लागि कुनै नौलो नाम होइन । अशोकको सबै गित र अन्तरबार्ता पहिलो नम्बरमा पर्न सफल भएको छ । सामाजिक सज्जालमा प्रख्यात भएका अशोक दर्जि एक सामान्य गरिब परिबारका हून ।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य सकिएर अहिले उनको घर हस्तान्तरण कार्यक्रम पनि सकिएको छ । अशोक दर्जी अहिले काठमाडौँमा छन् । आफ्नो घर हस्तान्तरण कार्यक्रम सके लगतै अशोक काठमाडौँ आए तर घरको नंया खुला भएको छ भने अशोकको भाईबहिनिले स्कुल छोडेका छन् ! यस बाट अब के होला भने प्रश्न उबजिएको छ । १ महिना नबित्दै अशोक दर्जीको घर बारे यति ठुलो खुलासा, भाईबहिनिले स्कुल छोडे हेर्नुहोस भिडियो
Comments
Post a Comment