बिना अपरेशन नै पाइल्स तथा स्त्रीरोगको उपचार साथै गरीब, असाहयलाई ५० प्रतिशत सम्मको छुट [हेर्नुहोस् भिडियो]
यस अस्पतालमा निद्रा नलाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, कान बज्ने, रूघा लाग्ने, पिनास, दम, छाती र घाँटी सम्बन्धी रोग, विभिन्न पेट सम्बन्धी रोग, कब्जियत, पखला लाग्ने, पिसाब गरेको थाहा नहुने, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु सम्बन्धी रोग, पक्षघात, काम्ने रोग, मुख वाङ्गो हुने, आँखा फरफराउने, घाँटी सम्बन्धी रोग, कुम दुख्ने, ढाड दुख्ने, जोड्नी सम्बन्धी रोग, बच्चाको विभिन्न खाले रोग, केटा मान्छेको लिङ्ग सम्बन्धी समस्या, केटी मान्छेको विभिन्न समस्या जस्तैः मैनावारी सम्बन्धी, लिङ्ग सम्बन्धी, स्तन सम्बन्धी, मैनावारी रोकिए पश्चात लाग्ने रोग, विभिन्न खाले छालाको रोग, पाएल्स, यौन सम्बन्धी रोग साथै अन्य विभिन्न खाले रोगहरुको उपचार अत्याधुनिक चिनियाँ पद्दतिद्वारा गरिन्छ ।
विदेशी अनुभवी डाक्टरमार्फत विदेशी मेसिनबाट नै उपचार भएका बिरामीहरुको प्रतिक्रिया पनि अहिलेसम्म सन्तोषजनक भएको अस्पताल प्रशाशनको भनाई रहेको छ। आधुनिक प्रविधिमार्फत बिना कुनै दुखाई उपचार गर्नुका साथै यस अस्पतालमा निशुल्क परामर्श र निशुल्क टिकेट साथै चेकअप समेत गरिन्छ।
गाइनोलोजी अन्तर्गत बिशेष रुपमा बच्चा नबस्ने, महिनावारी रोकिएको र पाठेघरको मुखमा मासु पालेको अथवा इन्फेक्सन भएको बिरामीलाई अनुभवी बिदेशी डाक्टर मार्फत औषधि र अत्याधुनिक मेसिनको माध्यमबाट सफल उपचार समेत गरिदै आएको छ।
पाइल्स, फिस्टुला, फिसर जस्ता रोगलाई बिना अप्रेसन विदेशबाट आयातित छेक-अप मेसिन र उपचार मेसिनबाट लेजर प्रविधिको माध्यमले ग्यारेन्टीका साथमा सफल उपचार गरिदै आएको छ। यस्ता रोग पुनः बल्झिन गएमा निशुल्क उपचारको व्यवस्था गरिएको छ।
स्मरण रहोस यस अस्पतालमा निशुल्क परिक्षणको व्यवस्था गरिएको छ। साथै टिकेट समेत निशुल्क प्रदान गरिदै आएको छ।
Comments
Post a Comment