मृत्युदण्ड कुर्दै छोरो युएई को जेलमा !, अडिएनन् बुढी आमाका आँशू ! (भिडियो सहित) तेह्रथुम जिल्ला फेदाप-२ ओयाक्जुङका खड्कबहादुर जोगी करिब ४ वर्षअघि देखि युएईको जेलमा छन् ।अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने हुदा उनीलाइ मुद्धा लागेको र मृत्यु दण्डको सजाय सुनाइएको हो ।
हाल उनलाइ बल्ड मनी को रुपमा ६० लाख रुपैया माग गरिएको छ, यता ३रमा वृद्ध आमा सहित सिंगो परिवार जुनसुकै समय रोएर मात्रै विताइरहेको छ ।हाल खडग बहादुर जोगी वचाउ अभियान समेत सञ्चालन भैरहेकोले सबैमा सहयोगको लागी परिवारले आग्रह समेत गरेका छन् । डाँडा पारिको घाम भैसकेकी आमा, श्रीमती र छोराछोरी उनलाइ पर्खेर बसिरहेका छन हेर्नुहोस परिवारको विजोक यो भिडियोमा
Comments
Post a Comment