भिडियो अनंत्यमा छ अवश्य हेर्नुस
यस्तो माछा खाएर घर फर्के लगत्तै जसको हात कुहिएर झर्यो, हेर्दाहेर्दै ठूल्ठूला फोका उठ्दै गए !
हामि रेष्टुरेन्टमा खानाखाने भनेपछि धेरै नै उत्साहित हुन्छौ ।एकजना व्यक्तिका लागि रेष्टुरेन्टको खाना खानु यति महंगो सावित भएको छ कि उनले आफ्ना हात गुमाउनु परेको छ ।रेष्टुरेन्टमा कस्ता खाना बन्छन् भन्ने बारेमा सोच्ने बानि हामिहरुको हुदैन ।दक्षिण कोरियामा यस्तोघटना घटेको छ कि तपाइ अचम्म पर्नुहुन्छ ।
रेष्टुरेन्टमा गई सुशी नामक परिकार ९माछा र भातबाट बनेको खाएर फर्किएका एकजना व्यक्ति अनौठो घटना घटेको छ ।रेष्टुरेन्टबाट फर्केको १२ घण्टाभित्रै उनले आफ्नो हातको छाला कुहिन थालेको अनुभव गरे । ती व्यक्तिको हेर्दाहेर्दै हत्केलामा ठूलो फोका उठ्यो ।
Comments
Post a Comment