Skip to main content
४५३ ठाँउ धातुले छेडेका यीनको लिंगमा मात्रै छेडिएको छ २७८ ठाँउ तरपनि झनै दमदार सेक्स ! (तस्बिर सहित)
अनौठो हर्कत गर्न पछि पर्दैनन् । पत्रकार लौरा मिशेल लेख्छिन् । रॉल्फ बुकहोल्ज़ नामका व्यक्ति दुनियामा सबैभन्दा ज्यादा छेड़छाड़ गर्ने वाला व्यक्तिका रुपमा वर्तमान गिनीज वर्ल्ड रेकर्ड धारक हुन् ।५८ वर्षीय व्यक्तिले ४५३ ठाँउ छेडेर धातु घुसाएका छन् । अझ चकित हुने कुरा त के छ भने उनले २७८ ठाँउ त आफ्नो लिंगमा छेडेर धातु घुसाएका छन् ।भए त हुन्थ्यो नी । संवेदनशील अंग लिंगमा छेडर धातु घुसाएपनि उनको यौन जीवन कस्तो होला ? सबैको जिज्ञासा बन्न सक्छ ।तर उनमा महान यौन जीवन रहेको रेकर्ड समेत छ । अझै राम्रो भएको उनको दावी छ । जर्मन शहर डॉर्टमुंडमा रहने उनले जोड दिएरै भन्ने गरेका छन् । कि शरीरका यी आभूषणले उनको यौन जीवनमा नकारात्मक प्रभाव भन्दा झनै सकारात्मक पारेको छ ।
Comments
Post a Comment