सुहागरातको समयमा पत्नीको भर्जिनिटीमाथि शंका लागेपछि तन्नै बोकेर अदालत पुगे श्रीमान


चलचित्र विकास बोर्डले असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’को निर्माण टिमलाई युटुबबाट यसको प्रोमो हटाउन निर्देशन दिएपछि यसको निर्माणपक्षले आपत्ती जनाएको छ । बोर्डले पठाएको पत्रमा समावेश गरिएको युटुबको यूआरएल चलचित्रको अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोदार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको ब्यक्तिले आˆनै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपति जनाएको छ । त्यस किसिमका अन्य युट्युब च्यानल र केहि अनलाइन पोर्टलमा अपलोड गरिएको सामाग्री प्रति निर्माण पक्षले आपति जनाउदै यस अघि नै सम्बन्धित निकायमा त्यस किसिमका दृश्यलाई हटाउन लिखित निवेदन समेत दिईसकेको छ ।

Comments