नेपाल सशस्त्र प्रहरी लाई सलाम छ,भारतीयहरुले सिमाना अतिक्रमण गर्दै आएका एसएसबीलाई घुँडा टेकाए (भाइरल भिडियो सहित)=>



नेपाल शषस्त्र प्रहरी लाई सलाम छ,भारतीयहरुले सिमाना अतिक्रमण गर्दै आएका एसएसबीलाई घुँडा टेकाए (भाइरल भिडियो सहित)

नेपाल र भारतको बिच धेरै पहिले देखि सिमा सम्बन्धि बिबाद चलिरहेको छ । सिमा क्षेत्रका बासिन्दाले भारतिय ज्याजति मात्र खेप्नु परेको छ । त्यस्तै नवलपरासीको सुस्तामा पनि भारतीयहरुले सिमाना अतिक्रमण गरेर बाटो निर्माण गरेपछि नेपालका सशस्त्र प्रहरीका जवानहरूले भारतीय प्रहरीको सशक्त प्रतिकार गरेका छन् ।

भारतबाट आउने(जाने बाटो बन्द गरेर नेपालीहरुलाई दुख दिएपछि नेपाली भु(भागमा भारतले जबरजस्ती बाटो बनाउने काम जारी राखेको भन्दै सशस्त्र प्रहरीका एक अधिकृतले भारतीय सीमा सुरक्षाबलका अधिकृतहरूसँग सीमावर्ती क्षेत्रमै पुगेर नेपाली जवानहरूले बहादुरीको परिचय दिएका छन् ।

सीमावर्ती क्षेत्र सुस्तामा नेपालका सशस्त्र प्रहरीका एक अधिकृत र भारतीय प्रहरीबीच झण्डै १५ मिनेट लामो सवाल जबाफको भिडियाो खिचिएको छ ।

Comments