यसकारण टुट्यो अभिषेक र करिश्माको ५ बर्षे प्रेम र इन्गेज्मेण्ट



बलिउडमा त्यस्ता कयौ प्रेमी जोडीहरु थिए जसको प्रेम लामो समय रह्यो तर त्यसको अन्त्य दुखद तरिकाले भयो । धेरै जसो प्रेमी जोडीको ब्रेकअप हुनुमा कोही परिवार दोषी थियो त कसैको करियर अगाडी आयो । यस्तै छुटेका जोडीमध्ये पर्छन् अभिषेक बच्चन र करिश्मा कपुर । पाँच बर्षे प्रेम सम्बन्धमा रमाएका यो जोडीको सम्बन्ध यसरी टुक्रियो की आजसम्म पनि यो जोडीको प्रेम टुट्नुको रहस्य बाहिर आउँन सकेको छैन ।भनिन्छ यो सम्बन्ध तोडिनुको कारण अभिषेककी आमा थिईन । उनले करिश्मालाई बिवाहपछि फिल्म नखेल्ने सर्त राखेको कारण पनि इन्गेज्मेण्ट तोडिएको बताईन्छ भने अर्काेतिर सो समय अमिताभ करोडौको श्रृणमा रहेको , उनको कम्पनीसमेत डुबे र बिवाह अगाडी नै करिश्माको आमाले अभिषेकको नाममा एक हिस्सा सम्पती अभिषेकको नाममा गर्न प्रस्ताव राखेका थिए ।



बच्चन परिवारले उक्त प्रस्ताव नमानेको कारण करिश्माकी आमा बबिता कपुरले छोरीको भबिष्यका लागि बिवाहको कुरा नै तोडेको चर्चा पनि छ । तर आजसम्म पनि अभिषेक र करिश्माको प्रेम र इन्गेज्मेण्ट तोडिनुको वास्तविक कारण भने कहिल्यै खुलेन । यसबीचमा अभिषेकले एश्वर्या रायसंग बिवाह गरे जुन आजसम्म पनि कायमै छ भने करिश्माको बिवाह सञ्जय कपुरसंग डिभोर्समा

Comments