
भदौ नेपाल आइडलको सिजन १ मा भाइरल बनेका झक्कड थापा र नेपाल आइडल सिजन २ मा भाइरल बनेका नरेश पातलीको भेट भएको छ । बिगत केहि दिन यता झक्कड थापा काठमाडौँमा छन । नरेश पताली पनि एक हप्ता अगाडी काठमाडौँ आइपुगेका रहेछन । निक्कै चर्चा बटुलेका यी दुइ युवकको भेट पछी यसरी रमाइलो कुराकानी भएको छ । भिडियो हेर्नुहोस :
Comments
Post a Comment