२६ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको आयोजनामा काठमाडौंमा नाडा अटो-शो शुरु भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार भृकुटीमण्डपमा मेलाको उद्घाटन गरे । उनले अटोमोबाइल क्षेत्र अब आयातमा भन्दा बढी उत्पादनतर्फ लाग्नुपर्ने उल्लेख गरे ।
Comments
Post a Comment