नेपाली गित संगीत मा नयाँ गित हरु आउने क्रम मा राजिब सिह जी.सी को नया लोकदोहरी गित आँशु आखै गित बजार मा आयको छ ।
गित मा चर्चित गायक पुस्कल शर्मा ले मिठो स्वोर दिनुभयको छ उहा लाइ स्वोर मा ईन्द्र सुनार ले साथ दिनु भयको छ ।
गित मा राजिब सिह जी.सी र सारिका ले राम्रो अभिनय गर्नु भयको छ ।
र गित को शब्द मोडल राजिब सिह जी.सी ले लेख्नु भएको छ
तेस्तै गित लाइ निर्दशन काजिस श्रेष्ठ ले गर्नु भयको छ भने छायाकन हरीश महरा ले गर्नु भयको छ भने सम्पादन दिपक बिष्ट ले गर्नु भएको छ ।
भिडियो हेर्नुहोस
Comments
Post a Comment