अशोक दर्जीको फ्यानले शुटिंग स्थलमै गरे आत्महत्या, अत्यन्तै मार्मिक भिडियो (भिडियो सहित)

पछिल्लो समय अत्यन्तै चर्चामा आएको गित मन बिनाको धन ठुलो धेरै दर्शक स्रोताको मनमा बस्न सफल भयो । यो गित पछि अशोक दर्जीलाइ धेरै दर्शक स्रोताहरुले माया गरेर सहयोग गर्नु भयो । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको स्वर रहेको यो गितले देश विदेशका सबै सहयोगी मन हरुलाई सहयोग गर्न प्रेरित पारिदियो । अशोक दर्जीको परिवार अत्यन्तै कम्जोर रहेकोले उसलाई घर र जग्गा किन्न मन भएका सहयोगी दाताहरुले सहयोग गरेर आज अशोक दर्जी संग चिटिक्क परेको घर छ ।

Comments