
काठमाडौँ – भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपी वानले नेपालमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोहरु आयोजना गरको एपी वान टेलिभिजनबाट प्रशारित डान्सिङ रियालिटी शो बुगी वुगी’ को उपाधि सर्लाहीकी कविता नेपालीले जितेकी थिइन ।यस रियालिटी सोमा देश भरिबाट हजारौ प्रतिस्प्रधिले अन्लाईन मार्फत अडिसन दिएका थिए ।कबिता नेपालीले बुगी वुगी’ अडिसन बाट १ हजार जनालाइ पछार्दै डान्सिङ रियालिटी शो बुगी वुगी’ को उपाधि हात पारेकी थिइन। केहि समय अघि पल शाह सँग एउटा म्युजिक भिडियोमा उनि खेलेकी थिइन जुन धेरै नै हिट भइसकेको छ । अहिले हालै बुगी वुगी बिजेता कबिता नेपाली आफ्नो दोस्रो म्युजिक भिडियोमा यस्तो हट अबतारमा देखिएकी छन ।
Comments
Post a Comment