बलिउडका चर्चित गायक कुमार सानु काठमाडौंमा

बलिउडका चर्चित गायक कुमार सानुले नेपालमा कन्सर्ट गर्ने भएका छन्।

बलिउडका गायक कुमार सानु कन्सर्टका लागि काठमाडौं आएका छन ।

बुटवलमा हुने एक साँगितिक कार्यक्रमको लागि उनी हिजो साँझ नेपाल आएका हुन् ।

बुटवलमा आयोजना हुने उनको एकल साझका लागि उनी हिजो साँझ नेपाल आएका हुन् ।
उनको बुटवलमा एकल कन्सर्ट हुने ताईएको छ ।
कन्सर्टमा उनलाई नेपालका गायिका देविका बन्धनाले पनि गायनमा साथ दिनेछन्।

Comments