अर्जेन्टिना र कोलम्बियाले बराबरी खेले

काठमाडौं । दक्षिण अमेरिकी प्रतिस्पर्धी अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् ।
न्यूजर्सीस्थित मिटलाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लिओनल मेस्सी थिएनन् । पहिलो हाफमा अर्जेन्टिनाले केही राम्रा अवसर श्रृजना गरेको थियो तर, कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उत्कृष्ट बचाउ गरे ।

Comments