पोखरामा अचम्मको चोरीः प्रहरीले नै चोरी गरेको आरोप, यस्तो छ वास्तविकता (भिडियो)


पोखरामा अनौठो चोरी भएको छ। चोरी भएपछी स्थानियले एक ब्यक्ति लाई घटनास्थलबाट समाते। तर पछि थाहा भयो, चोर भनेर समातिएका ब्यक्ति आफै प्रहरी रहेछन्। स्थानियको कुरा सुन्ने हो भने चोरी तिनै प्रहरीले गरेका हुन्।

तर कास्कीका प्रहरी अधिकारी भने ती प्रहरीले नै चोरी गरेको भन्ने कुनै प्रमाण फेला नपरेको बताउछन्। स्थानियले पक्राउ गरेका उक्त प्रहरी हाल प्रहरीको नियन्त्रणमा छन्। घटना पोखरा पृथ्वीचोक नजिकैको शिवालय चोकको हो। स्थानिय र पिडितहरुको भनाई सहीत कास्की प्रहरी प्रबक्ताको जवाफ सहीतको तलको रोचक भिडियो हेर्नुहोसः

Comments