बिहानको समयमा मोटरसाइकल तथा कार स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहनु हुँदैन । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । त्यसपछि इन्जिनको टेपरेजर गेज हेर्नुपर्छ ।टेपरेजर गेजको सुई थोरै माथि उठेको छ भने इन्जिन २०–३० डिग्री सेल्सियस तात्यो भन्ने बुझ्नुपर्छ । अनि, सवारीसाधन चलाउन सकिन्छ । यसरी सवारीसाधन गुडाएमा ५ किलोमिटरसम्म दौडिँदा दुईगुणा इन्धन बचत हुन्छ ।इन्जिनको नियमित परीक्षण गरी ठीक अवस्थामा राखे ६ प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ ।नयाँ पत्रिकामा खबर छ । इन्जिनबाट कालो धुवाँ निस्कन्छ भने तेल बढी खपत भइरहेको छ भन्ने बुझ्नुपर्छ र तत्कालै परीक्षण गर्नुपर्छ । सही गियरमा सवारीसाधन चलाउँदा २० प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ । कच्ची र अप्ठ्यारो बाटोमा दौडिँदा तल्लो गियर र सहरी क्षेत्रमा दौडिँदा माथिल्लो गियर प्रयोग गर्नुपर्छ ।सिवारीसाधनलाई नियमित रूपमा ४० देखि ५५ किलोमिटर प्रतिघन्टाको औसतमा दौडाइरहने हो भने ४० प्रतिशतसम्म राम्रो माइलेज पाइन्छ । ६० किलोमिटरभन्दा बढी गतिमा दौडाउन थालियो भने इन्धन अनावश्यक बर्बाद हुन थाल्छ ।Nepal Police, along with SP Dillirmar Bista, in the case of rape and murder case, has been raped by the girl in Kanchanpur. Rajend Singh Dhami, Dharmingham Dhami, Surendra Singh Kundur, Chandni Saud, Vasudev Awasthi, Drinkbablov Joshi, Jagdish Bhatt, Ekindra Bahadur Khadka, Krishnishim Visht, Ram Singh Rahmi, Dharmendra Singh Visht and Lal Bishchan are among the people who have taken action.
According to the information received, the Police Head Office, Nepal Rattak Bank, has been held in connection with the investigation When driving on the right gear, a good mileage can be found up to 20 percent. When running on a crude and tricky road, upper gear should be used while running low gear and in the urban areas .With the average running of 40 to 55 kilometer per hour, the factory is getting a good mileage of 40 to 55 kilometer. If the race runs more than 60 miles, the fuel starts unnecessary.
Comments
Post a Comment