परदेशी श्रीमानको कमाई खर्च नगर्ने गंगा, आफैले गर्छन यस्तो काम ! उनीबाट केहि सिक्ने कि ? (भिडियाे)



नवलपरासी : नवलपरासीको कावासोती – ३ सिर्जनशील टोलकी गंगा चुहानका श्रीमान् रोजगारीका लागि मलेसिया गएको छ ।

घर खर्च जुटाउन श्रीमान् विदेश गएपनि गंगाले श्रीमानले पठाएको पैसा घर खर्चमा लगाएकि छैन । उनले श्रीमानले मलेसिया बाट ४ वर्षमा पठाएको ८ लाख रुपैयाँ जोगाएर ब्याजमा लगाएर १० लाख’ रुपैयाँ पुर्‍याएकि छिन ।

Comments