नेपाल प्रहरीका प्रबक्ता सैलेस थापाले गरे यस्तो घोषणा : हरेक नेपालिले यो हेर्नुहोस र सक्दो शेयर गर्नुहोस !!
म जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा कञ्चनपुरमा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुनु आफैंमा दुःखद कुरा हो । यो एउटा गम्भीर पछि त । तर, जहाँसम्म यो घटनामा मलाई पनि मुछियो, यो अत्यन्तै दुखद छ ।हामी साउन लागेयता जिल्लामा भइरहेका आन्दोलनको व्यवस्थापनका लागि लागेका थियौं । नगरपालिकाले गरेको कर वृद्धिको विरोधमा दैनिक नारावाजी भइरहेका थिए । टेक्पो, इरिक्सा, आदीको आन्दोलनका कारण कञ्चनपुर अस्तव्यस्त बनेको थियो । हामी आन्दोलन रोक्ने प्रयासमै लागेका थियौं ।साउन १० गते पनि हामी नगरपालिकाका प्रमुख ज्यु (सुरेन्द्र बिष्ट)सँग छलफलमै थियो । प्रमुख जिल्ला अधिकारी ज्युँसग पनि छलफलमै थियौं । जतिसक्दो कर वृद्धिको आन्दोलन फिर्ता गराउने वातावरणमा लागेका थियौं । त्यहीबेला साउन १० गते भीमदत्त नगरपालिका–२ खोल्टीकी निर्मला पन्त हराएको कुरा हामीले राती १२ पछि मात्रै थाहा पायौं । त्यसबेला पनि परिवारले हराएको हुँदा हुलियाँसहित खोजतलासका लागि निवेदन दिने तयारी गरिरहेका थिए ।
Comments
Post a Comment