आजभोलिका हरेक युवाहरुलाई फेसनेबल र खुला बनाएको कुरा हामीले तपाँइलाई भनिरहनु पर्दैन ।
बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले गर्दा जुन अवस्थामा पनि मोवाइलले आफ्ना हरेक क्रियापलापहरु खिच्ने कारणले गर्दा हेर्न नमिल्ले
अशोभनिय खालका भिडियोहरुले युट्युब र फेसबुक हरु भरिएका छन् । छ्याप छ्यापती सुन्न र हेर्न सकिने श्रीमान् श्रीमती र प्रेम जोडिहरुका गोप्य कुराकानीहरु अहिले जताततै इन्टरनेट भरी छरिएका छन् ।
इन्टरनेटको प्रयोगले यसरी उदार बनेको समाजमा मोबाइल फोनले नै फोटो र भिडियो खिच्ने भएपछि । आफ्नो निजि जीवनका हरेक अवस्थाका अथवा समाजमा हुने गोप्य घटनाका भिडियो र फोटोहरु पनि मानिसले खुलेआम सामाजिक सञ्जालमा अपलोड गर्ने गरेका छन् ।
हाँस्न पाइदैन है…एक पटक यो पनि हेर्ने की ? उमेर पुगेकाले मात्र हेर्नुहोला है ! भिडियो अलि तल छ अवश्य हेर्नुहोला ।
एक पटक यो पनि हेर्ने की?
Comments
Post a Comment