
हुम्ला। हुम्लाको हिल्सा विमानस्थलमा हेलीकप्टरको पंखाले काटेर एक जना भारतीय नागरीकको मृत्यु भएको छ ।मृत्यु हुने नागरीकमा भारत महाराष्ट्रका पासपोर्ट नं Z ३३८५२८५ का नगेन्द्र कुमार कार्तिक मेहता हुन्।
घटना अपरान्ह ३ बजे घटेको हो ।मनाङ एअरको हेलिकप्टर हिल्सामा अवतरणपछि यात्रु ओराल्ने क्रममा पछाडिको पंखाले लागेर मेहताको मृत्यु भएको हो ।
Comments
Post a Comment