
काठमाडौं । संसारका सबै प्राणीलाई यौन आनन्द लिने गर्छन् । प्राकृतिक रुपमै प्राणीलाई यौन सम्बन्ध आवश्यक छ । तर, मानिसलाई विवाहपछिको यौन सम्बन्धलाई वैध मानिएको छ । यसर्थ वयस्क अवस्थामा पुगेपछि चाहिने यौन आनन्द विवाह अघि लिन हस्तमैथुन गर्ने गर्छन् ।
पुरुषले गर्ने हस्तमैथुन सबैलाई जानकारी भएपनि महिलाले कसरी गर्ने भन्नेमा स्वयम् अधिकांश महिला नै अनविज्ञ छन् ।
कसरी गर्ने त महिलाले हस्तमैथुन ?
महिलाको योनीलाई यौनअङ्ग मानिए पनि यसबाहेकका अङ्ग पनि यौनको दृष्टिकोणले संवेदनशील छन् । भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर र स्तनहरूलाई पनि यौनाङ्ग मान्न सकिन्छ। यी अंगहरू चलाउँदा यौन सुख प्राप्त गर्न सकिन्छ । यी अंगलाई हल्का स्पर्स, सुम्सुम्याइबाट हस्तमैथुन शुरु गर्न सकिन्छ ।
हस्तमैथुन गर्दा यौन परिकल्पना गर्नु महत्वपूर्ण मानिन्छ । त्यसैले हस्तमैथुन गर्दा यौन क्रिया गर्ने व्यक्ति, स्थान र आसनको कल्पना गरेर सोही अनुरुपको यौनक्रिडा गरेको कल्पना गरे यौन आनन्द लिन सकिन्छ ।
महिलाको योनीको भगाङ्कुरको घर्षणले महिलालाई चरमसुखमा प्राप्त हुन्छ । हातले भगाङ्कुरलाई चलाउने, घर्षण गर्न, दबाब दिने, हल्लाउने आदि क्रिडा गर्न सकिन्छ ।
भगाङ्कुर चहलाउनुको साथै योनीमा केही नरम बस्तु पसाएर पनि यौन आनन्द लिन सकिन्छ। तर, यसका लागि योनीमा पर्याप्त मात्रामा योनीरस हुनु आवश्यक छ । नत्र घर्षणले पीडा हुने र घाउ हुने सम्भावना पनि हुन्छ ।
यसरी योनीमा पसाउने बस्तु सफा, नफुट्ने, नभाँचिने खालको हुनु पर्दछ । सकभर अन्य बस्तुको प्रयोग गर्नुको साटो राम्ररी धोएर, नङ काटेको औँला योनीमा छिराएर हस्तमैथुन गरेर यौन आनन्द लिन सकिन्छ ।
Comments
Post a Comment