
काठमाडौं । जमरा भन्ने बित्तिकै हामी प्रायले दशैँमा ठुला अग्रजहरुको हातबाट टिका थापेर कानमा सिउरिने पहेँलो जमरा सम्झिन्छौं । तर जमरा विभिन्न प्रकारका जस्तै गहुँ, जौ, मकै आदिको बन्ने गर्छ । त्यसमा पनि हामी अधिकांशलाई थाहा नभएको हुनसक्छ की जमरा दशैँमा कानमा सिउरिनलाई मात्र हैन स्वाथ्यको लागि पनि अति महत्वपुर्ण हुन्छ ।
पछिल्लो समय केही स्वास्थ्य सचेत मानिसहरुले घरमै उमारेर अथवा बजारमा गएर जमराको जुस बारे महत्व बुझेर पिउने गरेका छन् । विहान विहानै एक गिलास जमराको जुस पिउनुहोस् । तपाईको शरिरमा भएको आधाभन्दा बढी रोग आफैं निको हुन्छ ।
विस्तृत भिडियोमा….
Comments
Post a Comment