श्रीमान विदेशमा, घर आउन मनै नगर्ने,जवानी रित्तीन लाग्यो,म चाही के सम्झेर कुरौ,मेरो पनि त रहर थियो होला नि ? [भिडियो हेर्नुहोस ]
गुल्मीकी एक महिलाले विदेश गएका श्रीमान घर आउँन ढिला गरेपछि ससुराबाटै १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी छन् । सम्बन्ध् विच्छेद गर्नेमा ३५ वर्षिया राजु गौतमी श्रीमती अनिता नाम परिर्वतन ले सम्वन्ध विच्छेद गरेकी हुन् । आईतवार जिल्ला अदालत गुल्मीमा मुसिकोट नगरपालिका वडानम्वर–६मा उनले ले मेलमिलापमा ससुरा टिकाराम गौतमसँग १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी हुन् ।
भिडियो हेर्नुहोस
Comments
Post a Comment