काठमाडौं, २९ साउन । नेत्र विक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ ।
गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । बन्दले काठमाडौं उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ ।
Comments
Post a Comment