बिहानै आयो यस्तो दुखद खबर


खोलामा पुल नहुदा बिध्यालय बाट घर फर्किने क्रममा एक अबोध बालिकालाई खोलाले बगायो ! पूरा हेर्नुहोस
२०७५ भदौ १० आइतबार ।
श्री सुर्यादय आ.वि.काे कक्षा २ मा अध्यानरत ११ बर्षिय छात्रा एलिना राईको विधालय आउने क्रममा चाजु खोलाले बगाएर मृत अवस्थामा भेटिएको छ ।

माङसेबुङ गाउँपालिका ६ घर भएकि मृत्युक चुलाचुली गाउँपालिका वडा नं. ३ हाति ढुङ्गे स्थित अाफन्तकाे घरमा बसेर पढ्दै अाएकि थिइन । यश घण्टानाले सिंगाे चुलाचुलीवासीलाई दुखित बनाएको छ । गाउँपालिकामा बार्षिक कराेडाैं रूपैयाँ बजेड फ्रिज हुन्छ ।

स्थानीय सरकार दैनिकी विकासका अनुगमन हिड्छन् । तर किन बर्षियाै देखि जनताले शास्ती खेप्दै अाएकाे चाजु खाेलाकाे समस्या समाधानमा ध्यान लाउदैँन ?हामी विकासका नारा र नाममा के गरिरहेकाछाैं ?

Comments