अचम्मको ढुंगा जसमा आगो लगाउँदा इन्टरनेट चल्न थाल्छ



जर्मनीको एक ढुंगा निकै चर्चित छ । यो पत्थर चर्चामा हुनुको खास कारण के हो भने यसको वरपर आगो बाल्यो भने WIFI को सिग्नल आउन सुरु गर्छ ।

यो पत्थर हाल जर्मनीको आउटकोर स्कल्पचर्सको म्यूजियममा राखिएको छ । यो पत्थर भित्र एक थर्मोइलेक्ट्रिकल जेनेरेटर राखिएको छ जुन तातेपछि बिजुलीमा परिणत हुन्छ ।

बिजुली आएपछि राउटर अन हुन्छ अनि इन्टरनेट सिग्नल आउँछ । १/५ टन वजन भएको यो पत्थरको नाम कीप एलाईभ राखिएको छ ।

Comments