'तीज आयो लै लै' बोलको तिज गितमा समाज सेवी श्री नेहा पोख्रेल र अमृता खनालको दमदार प्रस्तुति [भिडियो सहित]
नेपाल स्नेही काख खोलेर समाज सेवामा लागेकी श्री नेहा पोख्रेलले तीज गीत ल्याएकी छिन् । नेपाल स्नेही काखको सहयोगार्थ ‘तीज आयो लै लै’ र ‘तीज आयो म माईत जान्छु’ बोलका दुई गीत बजारमा ल्याएकी हुन् । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा गीतलाई सार्वजनिक गरिएको हो ।
भिडियो :
Comments
Post a Comment