काठमाडौँ : दोहोरी विशेष गरि युवा-युवती वीचको गीतहरूको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदी बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्।
दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ।
आज भोली दोहोरीमा पनि मैलिकता भन्दा धेरै समाजका सबै मान्छेलाई नपच्ने खालका शब्द र आशएहरु प्रयोग गर्ने थलिएको छ जसले लोक दोहोरीको वास्तविक मर्मबाट टाढा हुदै गएको हो की भन्ने हुन्छ ।
Comments
Post a Comment