हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बि स्टार फिल्म्सको ब्यानरमा प्रमोद लामाको तीज गीत “पोई छैन
“बजारमा आएको छ।सुरेश राना र ज्योति मगरले आवाज दिएको उक्त गीतमा प्रमोद लामाको शब्द तथा लय रहेको छ भने गीतमा अभिनय बिक्रम चौहानको डबल रोल देख्न सकिन्छ।
चौहानलाई टिका जैसीले साथ् दिएकी छिन।बासु बरालको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने बिक्रम चौहानकै रहेको छ।गीतको सम्पादन भने मिलन बिक को रहेको छ।भिडियो हेर्नुहो
Comments
Post a Comment