
१७ वर्षकी किशोरी गंगाकुमारी धामीको मृत्यु,फेरी सुदूरपश्चिममा चल्यो रुवाबासीडोटी – यसरी करेन्ट लागेर डोटीमा धेरैले अकालमै ज्यान गुमाउनु परेको छ तसर्थ छिटो भन्दा छिटो बिधुतिय खतरा प्रति समबन्धित निकाले गाउँ-गाउमा जनचेतना जागओस साथै समबन्धित निकायको त्यस तर्फ छिटो ध्यानाकष्ण जाओस्। केआईसिंह गाउँपालिका–५, रानागाउँमा घर नजिकैको टुडीको
रुख काट्ने क्रममा एक्कासी ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा काटेको हाङ्गो छुन गई करेन्ट लागेर १७ वर्षकी किशोरी गंगाकुमारी धामी को ज्यान गएको खबरले हामी सबै लाई स्तब्द बनाएको छ ।शोखक शन्तपरिवार प्रति भागवान ले धैर्य धारणाको शक्ति प्रदान गरून्।मृतआत्माले शन्तिपाओस हार्दिक सम्वेदना ब्यक्त गर्दछु।
Comments
Post a Comment