दीपाश्री निरौला बिहे गर्ने सुर कस्दै, को हुन् त दुलाहा ? हेर्नुहोस् भिडियो



काठमाडौँ । करिब ३ दशकदेखि कलाकारितामा लागेकी अभिनेत्री हुन् दिपाश्री निरौलाले अब आँफुले विबाह गर्ने तयारी गरेको बताएकी छिन् । एक अन्तरावार्तामा दीपाश्रीले आफ्नो विबाहको बारेमा रहस्य खोलेकी हुन् ।अहिलेको समयमा दिपाश्री र दिपक राज गिरि मिलेर फिल्महरु बनिरहेका छन् । रेडियो नेपालमा रामविलास र धनिया नामक कार्यक्रम मार्फत यात्रा सुरु गरेका यी दुइले अहिलेसम्म नि निरन्तर सहकार्य गर्दै आएका छन् ।

पहिलो चोटी हास्य कलाकारहरु हिरोको भूमिकामा देखाउदै वडा नम्बर छ निर्माण गरे र त्यस चलचित्रले सफलता पनि पाए । दीपाले अग्निपथ बाट चलचित्र नगरीमा प्रवेश गरेकी थिइन् । दीपाले कुराकानीमा आफ्नो भाबी पति र फिल्मी रणनीतिको बारेमा खुलेर भनेकी छिन् ।अन्तरवार्ताकै क्रममा दीपाले बैवाहिक जीवनमा बाधिन लागेका जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मन देशकर बिचको दाम्पत्य जीवन सफल रहोस र हनिमुनको लागि नि सल्लाह दिएकी छिन् । हेर्नुस् दीपासँग गरिएको रमाइलो कुराकानी

Comments