नेपाल आइडलको अडिसन राउण्ड मै यस्तो गीत गाउने प्रतिभ जस्को कला देखेर जजहरु नै चकित “भिडियो सहित”



यी हुन नेपाल आइडलको अडिसन राउण्ड मै यति मिठो गीत गाउने युवक, तारिफ गर्न जजहरुले शब्द भेटेनन् । “नेपाल आइडल” प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरू समक्ष यसको दोश्रो संस्करण एपिवान टेलीभिजनमा सुरु भएको छ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बासकोटा र इन्दिरा जोशी रहने नेपाल आइडलको प्रस्तोतामा भने रिमा विश्वकर्मासंग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् ।

Comments