भनिन्छ सर्पको अन्डा देख्ने मान्छे भाग्यमानी हुन्छन् रे आउनुस भिडियो हेरी दर्सन गरौ


काठमाडौँ । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता मानिएको ‘द भ्वाइस अफ नेपाल’ हिजो शनिबारबाट प्रसारणमा आएको छ। हरेक हप्ताको शनिबार र आइतबार बेलुका ९ बजे कान्तिपुर एचडी र डिस् होम रमाइलो एचडीमा कार्यक्रम प्रसारण हुने गर्छ। मोबाइल एप मार्फत डिजिटल अडिसन छानिएका प्रतिस्पर्धीहरू यसमा कार्यक्रममा सहभागी हुने भएका छन्।

हिजो अर्थात शनिबारबाट प्रसारणमा आएको पहिलो एपिसोड ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धीहरूले आफ्नो जोडदार प्रस्तुती दिएका छन्। यस कार्यक्रममा पहिलो ब्लाइन्ड अडिसन हुनेछ, जहाँ जजहरुको अगाडि प्रतियोगीले आफ्नो प्रस्तुति दिने छन्। जजहरुले प्रतिस्पर्धीलाई मन पराए आफ्नो रोटेटिङ चेयरमा राखेको बटम थिचेर ‘आइ वान्ट यू’ भनेर आफ्नो समर्थन गरेपछि प्रतिस्पर्धीले आफूले मन परेको जज छानेर ग्रुपमा सामेल हुनुपर्नेछ।

Comments